Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: स्रोत सामाग्री

भौतिक पूर्वाधार
पूर्वाधार परियोजनामा सुशासन र समावेशीता प्रतिवद्धता छ, कार्यान्वयन छैन्

पूर्वाधार परियोजनामा सुशासन र समावेशीता प्रतिवद्धता छ, कार्यान्वयन छैन्

काठमाडौं । नेपालका ठूला पूर्वाधार परियोजनामा सुशासन र समावेशीताको कार्यान्वयनमा सर्वपक्षीय उदासिनता देखिएको एक नीतिगत छलफल कार्यक्रममा सहभागीले बताएका छन् । ‘ठूला पूर्वाधार परियोजनामा सुशासन तथा समावेशीता’ विषयक छलफलमा देश विकासको महत्वपूर्ण मेरुदण्डको रुपमा रहेका

पुल
जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

सिरहा । दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि

जलवायु
विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

काभ्रेपलाञ्चोक। विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो । सम्मेलनमा विभिन्न मुलुकका

अनुसन्धान संस्था
अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र

अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र

काठमाडौं । जल तथा ऊर्जा आयोगले विद्युत मागको वृद्धिदर यथास्थितीमै रहेमा आगामी सन् २०५० अर्थात २७ वर्षपछि साढे १८ हजार मेगावाट मात्र पुग्ने प्रक्षेपण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ वर्षभित्र

अनुसन्धान संस्था
केयुले २८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्ने

केयुले २८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्ने

काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका

पुल
गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखा ।  गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल ३ करोड ८० लाख रूपैयाँ लागतमा बेलीब्रिज निर्माण गरिएको हो । एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख

ऊर्जा
वन समूहको सहयोगमा गाउँका एक सय घरमा बिजुली

वन समूहको सहयोगमा गाउँका एक सय घरमा बिजुली

कटारी (उदयपुर)। उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको

आवास
पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

काठमाडौं । नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार
नयाँ बसपार्कबाट भूकम्प प्रभावित जिल्लामा जान निःशुल्क बस सेवा

नयाँ बसपार्कबाट भूकम्प प्रभावित जिल्लामा जान निःशुल्क बस सेवा

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता

भौतिक पूर्वाधार
भूकम्पबाट अवरुद्ध सडक खुला

भूकम्पबाट अवरुद्ध सडक खुला

जाजरकोट।  शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।