पूर्व ऊर्जा मन्त्रीहरूको एउटै स्वरः जलविद्युत विकासलाई तीव्रता दिन एक द्वार नीति चाहिन्छ
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आयोजना गरेको आठौं संस्करणको ऊर्जा सम्मेलन २०२३ बुधबार सकिएको छ । स्वदेशी तथा विदेशी गरी साढे ८ सय जना सहभागी सम्मेलन अन्तिम दिनको सत्रमा पूर्व ऊर्जा