वर्षाले खाँदबारी–नुम सडकमा क्षति,कराेड बढीकाे क्षति
सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम सडक खण्डको ठूलोढुङ्गा अरुणथानमा भिषण वर्षासँगैकाे बाढीले क्षति पुर्याएकाे छ । बाढीले सडक खण्डकाे ४ किलोमिटर क्षेत्रमा क्षति क्षति पुर्याएकाे हाे । यो सडक खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन