हतुवागढीमा जनस्तरबाटै निर्माण भयाे १९ किलोमिटर सडक
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट ६१ लाख ७६ हजार रुपैयाँ लागत संकलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण