Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
सुदूरपश्चिम सरकारले अध्ययन पूरा भएका पूर्वाधार आयोजना मात्रै  निर्माणका लागि प्रस्ताव गर्ने

सुदूरपश्चिम सरकारले अध्ययन पूरा भएका पूर्वाधार आयोजना मात्रै निर्माणका लागि प्रस्ताव गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विस्तृत सम्भाव्यता अध्ययनजस्ता प्रकिया पूरा गरिएका पूर्वाधार आयोजनालाई मात्र नयाँ योजनाको रुपमा निर्माणका लागि प्रस्ताव गर्ने नीति लिएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री

मुख्य समाचार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता   

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता   

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको

भौतिक पूर्वाधार
भूक्षयको कारण बन्दै ग्रामीण सडक   

भूक्षयको कारण बन्दै ग्रामीण सडक   

गलकोट । हचुवाकाभरमा खनिएका ग्रामीण सडकका कारण भूक्षय र त्यसले निम्त्याएको जिउधनको क्षति बढ्न थालेको छ । पछिल्लो समय भइरहेका अधिकांश दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण सडक देखिएको छ । बागलुङको भुजीखोलामा गएको

भौतिक पूर्वाधार
मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु   

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु   

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो

पुल
पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   

पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा ४ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार

भौतिक पूर्वाधार
बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र

बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र

गलकोट (बागलुङ) । बजेट अभावले ३  जिल्लाका ४ ठूला सडक आयाेजनाकाे  निर्माण रोकिएको छ । सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका २, म्याग्दी र बागलुङमा एक एक गरी ४ वटा ठूला सडक आयाेजनाको

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने

नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो ४ घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) मा पहाड खन्ने

पुल
लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएकाे छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने

चितवन ।  दैनिक ४ घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार (फागुन १३ गते) देखि नियमितरूपमा सञ्चालनमा आउने भएकाे छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते शनिबार

भौतिक पूर्वाधार
तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेपछि नेपाल, भारत र चीन सडक सञ्जालमा जोडिए   

तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेपछि नेपाल, भारत र चीन सडक सञ्जालमा जोडिए   

फुङ्लिङ। राष्ट्रिय गौरवको सडक आयोजना तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेसँगै  मित्रराष्ट्र भारत र चीन नेपालसँगकाे सडक सञ्चालनमा  जोडिएका छन् । गत मङ्गलबार ताप्लेजुङकाे टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र