Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

निर्माण
तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

तनहुँ ।गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालू आर्थिक वर्षमा ७.५ किलोमिटर सडक कालोपत्र भएको छ । जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको ९ महिनाको अवधिमा उक्त सडक कालोपत्र गरिएको हो । यस वर्ष

निर्माण
सम्झौता तोडिएको ९ महिनापछि लोकमार्गको बिहुँ खण्ड कालाेपत्र गर्न पुनः ठेक्का आह्वान  

सम्झौता तोडिएको ९ महिनापछि लोकमार्गको बिहुँ खण्ड कालाेपत्र गर्न पुनः ठेक्का आह्वान  

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त बागलुङको बिहुँ खण्ड कालोपत्र गर्नका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । ठेक्का सम्झौता गरेको सात वर्षसम्म कालोपत्र नगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बिहुँ खण्डको निर्माण व्यवसायीसँग रद्द गरिएको

भौतिक पूर्वाधार
भद्रपुर-इलाम-सलकपुरमा सडक धमाधम कालोपत्र  

भद्रपुर-इलाम-सलकपुरमा सडक धमाधम कालोपत्र  

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । अहिलेसम्म याे सडक खण्डमा ५ किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक

भौतिक पूर्वाधार
दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन  

दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन  

महेन्द्रनगर । २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको

निर्माण
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग छेडियाे,गाडी गुड्न अझै १ वर्ष लाग्ने

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग छेडियाे,गाडी गुड्न अझै १ वर्ष लाग्ने

काठमाडौं । नागढुंगा-सिस्नेखोला परियोजनाकाे सुरुङमार्ग छेडिएकाे (ब्रेक थ्रू) छ । परियाेजनाकाे २.६६७ किलाेमिटर लामाे मुख्य सुरुङमार्ग साेमबार छेडिएकाे हाे । साेमबार सुरुङभित्रै औपचारिक कार्यक्रम गरेर ब्रेक थ्रु गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, भाैतिक पूर्वाधार

पुल
अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा   

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा   

भोजपुर। भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरित सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो । स्थानीयवासीको गुनासो

निर्माण
सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण गरिँदै   

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण गरिँदै   

कैलाली । सहजपुर–बिपीनगर–बोगटान सडक चालू आर्थिक वर्षभित्रै सरकारलाई हस्तान्तरण गरिने भएको छ । याे सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको हो । निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटरमध्ये चुरे गाउँपालिका–१ शिवनगरमा तीन

भौतिक पूर्वाधार
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै   

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै   

काठमाडौं ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । अन्तिम चरणमा पुगेकाे सुरुङ खन्ने कार्य पूरा हुने भएकाे हाे । साेमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएकाे

निर्माण
इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

काठमाडौं । प्रारम्भिक चरणका इन्जिनियरहरुका लागि संचालित पाँच दिने पुल डिजाइन तालिम नगरकोटमा सम्पन्न भएको छ । स्केफ नेपालको आयोजनामा चैत्र २५ गतेदेखि तालिमको आयोजना गरिएको थियो । तालिमको उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष

निर्माण
मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

कैलाली । मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा निर्माणाधीन २ वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको कमजाेर कार्यसम्पादनका कारण गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो । सुनिखोलामा