Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
भाैतिक पूर्वाधार मन्त्रीले गरे भक्तपुर-नगरकोट सडक अनुगमन, १ महिनाभित्र सम्पन्न नगरे ठेक्का ताेड्ने चेतावनी

भाैतिक पूर्वाधार मन्त्रीले गरे भक्तपुर-नगरकोट सडक अनुगमन, १ महिनाभित्र सम्पन्न नगरे ठेक्का ताेड्ने चेतावनी

भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहिबार भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका छन् । अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपपधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै

निर्माण
सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग परामर्श गर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाइ

सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग परामर्श गर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायीहरूसँग आवश्यक छलफल गरिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण

भौतिक पूर्वाधार
पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

कावासोती । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता

भौतिक पूर्वाधार
विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

दमौली  ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बिहिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग

भौतिक पूर्वाधार
थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन

थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन

काठमाडाैं । थानकोट–चित्लाङ सडकखण्डमा बिहिबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द थियो । काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा बिहीबार

भौतिक पूर्वाधार
बेथानचोकमा सुरुङमार्ग अध्ययनकाे लागि सम्झौता

बेथानचोकमा सुरुङमार्ग अध्ययनकाे लागि सम्झौता

काभ्रे । बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको छ । अध्ययनका लागि बुधबार विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका

भौतिक पूर्वाधार
४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

राँझा । चार लेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् ।

भौतिक पूर्वाधार
कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन ।

निर्माण
परामर्श सेवालाई विनियोजित बजेटमा गरिएको कटौती हटाउन सरकारसँग स्काएफको माग

परामर्श सेवालाई विनियोजित बजेटमा गरिएको कटौती हटाउन सरकारसँग स्काएफको माग

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काएफ) ले सरकारसँग वजेटमार्फत विनियोजन गरिएको सम्पूर्ण रकम कटौती गरिएकोमा तीब्र असन्तुष्टि व्यक्त गरेको छ । स्काएफले सरकारसँग विनियोजन भएको रकम साविककै रुपमा कायम गरिदिन माग

भौतिक पूर्वाधार
सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

भजनी । निर्माण सुरु भएको ४ वर्षपछि सडक कालोपत्र हुन थालेकाेमा स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको ४ वर्षपछि कालोपत्र सुरु