Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

अनुभव
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

ढोरपाटन । 'यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्', बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए । गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनीजस्ता धेरैको समस्या थोरै भए

भौतिक पूर्वाधार
ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका

निजी क्षेत्र
बङ्गलादेशलाई जोड्ने पारवहन मार्ग सञ्चालनका २५ वर्ष

बङ्गलादेशलाई जोड्ने पारवहन मार्ग सञ्चालनका २५ वर्ष

झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा ४५ अर्ब  रूपैयाँ घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४

भौतिक पूर्वाधार
गल्छी–रसुवागढी राजमार्गकाे तिरतिरेमा हुनसक्ने अवरोध खुलाउन उपकरण र जनशक्ति तयार

गल्छी–रसुवागढी राजमार्गकाे तिरतिरेमा हुनसक्ने अवरोध खुलाउन उपकरण र जनशक्ति तयार

त्रिशूली । ‘गल्छी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत नुवाकोटको विदुरनगरपालिका–१० गेर्खुको ‘तिरतिरे’ पहिरोमा यो वर्षको बर्खायाममा आवागमन नियमित सुरु हुने भएको छ । पहिरो बगेर हुनसक्ने अवरोध खुलाउन चौबिसैघण्टा ‘हेभी इक्युमेन्ट’ सहितको जनशक्ति परिचालन गरिने नुवाकोटका प्रमुख

अर्थ राजनीति
बजेटमार्फत आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न सरकारलाई परिसंघको सुझाव

बजेटमार्फत आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न सरकारलाई परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले “मन्दीदेखि समृद्धि, लगानीमा अभिबृद्धि” विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष बजेट सुझाव पेश गरेको छ । परिसंघले मुुलुकलाई आर्थिक मन्दीबाट उकास्न

भौतिक पूर्वाधार
मनाङमा सडकको ट्र्याक खोलिदै

मनाङमा सडकको ट्र्याक खोलिदै

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक

भौतिक पूर्वाधार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत प्रगति

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत प्रगति

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा छ दशमलव शुन्य पाँच प्रतिशत प्रगति हासिल भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म

भौतिक पूर्वाधार
सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र

सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र

बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी

मुख्य समाचार
बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

काठमाडौं । निर्माण सुरु भएको साढे २ दशक बित्दा पनि बागमती करिडोर सडककाे  सुरु र अन्तिम बिन्दुकाे ट्र्याक खोल्ने काम अझै बाँकी छ । काठमाडौंको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने सो करिडोर सडक

मुख्य समाचार
चारलेन सडकमा साइकल लेन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या बढ्दै 

चारलेन सडकमा साइकल लेन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या बढ्दै 

बाँके । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकल लेन नहुँदा साइकलमा यात्रा गर्ने यात्रुकाे ज्यान जाने घटना बढेका छन् । साइकलमा यात्रा गर्ने यात्रुका लागि अलग्गै लेन नहुँदा ठूला सवारीले ठक्कर दिँदा हुने दुर्घटना बढेपछि ज्यान