Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पुल

पुल
गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै   

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै   

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बूढीगण्डकी नदीका कारण रुन्चेत र

निर्माण
तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

दमौली । गण्डकी प्रदेशकाे तनहुँमा ७ वटा पक्की पुल निर्माण पूरा भएका छन् । प्रदेश सरकारकाे  गत र चालू आर्थिक वर्षकाे बजेटमा यी पक्की पुल निर्माण सम्पन्न भएका हुन् । गत आवमा ५ वटा र

निर्माण
भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न

पुल
निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो   

निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो   

खोटाङ । निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । २०७९ चैत १० गते ढलेकाे पुलको उदयपुरतर्फको टावर  ठड्याइएकाे हाे ।

निर्माण
बागलुङको रिठेखोलामा पक्की पुल निर्माण   

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण   

गलकोट (बागलुङ) । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो

निर्माण
दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा   

दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा   

खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको

निर्माण
पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको

पुल
चिसापानीदेखि गड्डाचौकीसम्मका पुराना १४ पुलकाे मर्मत चल्दै  

चिसापानीदेखि गड्डाचौकीसम्मका पुराना १४ पुलकाे मर्मत चल्दै  

कञ्चनपुर । महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत भइरहेका छन् । सडक विभागको पुल महाशाखाले ठेक्का सम्झौता गरी कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मको राजमार्गमा पर्ने १४ पुल एकै साथ मर्मत भइरहेका हुन् । २०५०

पुल
चितवनलाई तनहुँसँग जोड्ने ठिमुरा पुलकाे शनिबार औपचारिक उद्घाटन

चितवनलाई तनहुँसँग जोड्ने ठिमुरा पुलकाे शनिबार औपचारिक उद्घाटन

दमौली । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा निर्माण भएकाे ठिमुरा पक्की पुलकाे औपचारिक उद्घाटन शनिबार (चैत १७ गते) हुने भएकाे छ । निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे याे पुलकाे औपचारिक

पुल
सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु

सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु

कञ्चनपुर ।  कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन ४ लेनको पुलकाे काम सुचारु भएकाे छ । ठेकेदारले भुक्तानी नपाएपछि गत असाेज तेस्राे सातादेखि ठप्प भएकाे पुलकाे काम मंगलबारदेखि पुनः सुचारु भएकाे हाे । पुल योजनामा काम गरेबापतको