सुपर त्रिशूली आयोजना निर्माणले -याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने व्यवसायीकाे चिन्ता
भरतपुर । प्रस्तावित १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणले जलयात्रा (-याफ्टिङ) व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो