Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
प्रशासनको सहयोगमा बलाँच-अत्तरिया लाइनको दोस्रो सर्किट पूरा गरिने,प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता

प्रशासनको सहयोगमा बलाँच-अत्तरिया लाइनको दोस्रो सर्किट पूरा गरिने,प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा १३२ केभी बलाँच–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट पूरा गर्ने भएको छ । डडेलधुरा र दार्चुलामा गरी ६ किलोमिटर प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्न स्थानीयले गरेको अवरोध

ऊर्जा
नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश भएका छन् । ‘नेताहरु

बैक/वित्तिय संस्था
निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघकाे निर्णय

निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघकाे निर्णय

वाणिज्य बैंकहरूले  मङ्सिर महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघकाे बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग

ऊर्जा
सोलु दूधकोसीको संरचनामा पानी भरेर परीक्षण सुरु,८६ मेगावाट विद्युत प्रणालीमा आउँदै

सोलु दूधकोसीको संरचनामा पानी भरेर परीक्षण सुरु,८६ मेगावाट विद्युत प्रणालीमा आउँदै

काठमाडौं । सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको संरचनाको अवस्था परीक्षण गर्न पानी भर्न सुरु गरिएको हो । सोमबारबाट

ऊर्जा
स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

काठमाडौं । केही वर्षअघिसम्म ऊर्जा संटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको

पर्यटन
आन्तरिक पर्यटन प्रवर्द्धनकाे रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड   

आन्तरिक पर्यटन प्रवर्द्धनकाे रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड   

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धन कार्ययाेजना निर्माण गर्ने भएकाे हाे । बाेर्डले पर्यटन

उड्डयन
५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । ‘म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ’ तत्कालीन समयको

भौतिक पूर्वाधार
स्मार्ट कार्ड मास प्रिण्टर आपूर्तिको लागि बोलपत्र आह्वान

स्मार्ट कार्ड मास प्रिण्टर आपूर्तिको लागि बोलपत्र आह्वान

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) छाप्न प्रयोग गरिने मास प्रिन्टर आपूर्तिको लागि सोमबार बोलपत्र आब्हान गरेको छ । मास प्रिण्टर आपूर्ति बाहेक विभागले तोकेको ठाउँसम्म डेलिभरी, स्थापना, एकीकरण र

भवन
लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा संरचना निर्माण धमाधम

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा संरचना निर्माण धमाधम

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि संरचना तयारी गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई एक महिनाअघि सरस्वती माविमा स्थानन्तरण गरिएको छ । सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत

उड्डयन
बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान