Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोडमा आधुनिक सडक बन्दै

झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ। विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार रुपैयाँको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक

अर्थतन्त्र
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री

मुख्य समाचार
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेट

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेट

काठमाडौं। भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धि सचिव प्रभातकुमारले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न

अर्थतन्त्र
नेपाल एकै जातको कफी खेतीमा भर पर्नु हुदैन: प्रतिवदेन

नेपाल एकै जातको कफी खेतीमा भर पर्नु हुदैन: प्रतिवदेन

काठमाडौं । उत्तम कफीको जात पहिचान गरी नेपालमा कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रय व्यापार केन्द्रको प्राविधिक

पर्यटन
धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके

धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके

बाँके। बाँकेको चुरे क्षेत्रमा पर्ने बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर

अन्तर्राष्ट्रिय
पाकिस्तानमा विद्युत आपूर्ति अवरुद्ध

पाकिस्तानमा विद्युत आपूर्ति अवरुद्ध

इस्लामाबाद । पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ। यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरूसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएका छन्। पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो।

उड्डयन
जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्। सोमबार वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई

अर्थतन्त्र
स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा सोमबार आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो

उड्डयन
गौचरणमा परिणत काँगेलडाँडा विमानस्थल

गौचरणमा परिणत काँगेलडाँडा विमानस्थल

सोलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२

भौतिक पूर्वाधार
सडकको पहुँचसँगै फेरियो जीवनशैली

सडकको पहुँचसँगै फेरियो जीवनशैली

भोजपुर । सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ। दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो। सडकको पहुँच विस्तार भएपछि