Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

मुख्य समाचार
कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनी-जोमसोम-कोरला

निर्माण
९ निर्माण कम्पनीसँग फेरि ७ दिने स्पष्टीकरण माग   

९ निर्माण कम्पनीसँग फेरि ७ दिने स्पष्टीकरण माग   

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न ९ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेकाे छ ।    कार्यालयले कमजाेर कार्यसम्पादन गर्ने यी निर्माण कम्पनीसँग ७ दिने स्पष्टीकरण मागेकाे हाे । स्पष्टीकरण मागिएका

ऊर्जा
ठेकेदारकाे ढिलासुस्ती र वनकाे अवराेधले कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइ

ठेकेदारकाे ढिलासुस्ती र वनकाे अवराेधले कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइ

जाजरकोट। कोहलपुर-सुर्खेतमा १३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले कामलाई गति दिन नसक्दा ढिला सुस्ती गर्दै आएकाे छ । ठेकेदार कम्पनीले ठेक्का लिएकाे लामो समय बितिसक्दा पनि  लक्ष्यअनुसार काम नगर्दा प्रसारण

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । १२.५ किलोमिटर दूरीमा एकतर्फी

भौतिक पूर्वाधार
महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   

महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   

बेदकोट । महाकाली करिडोर सडक आयाेजनाअन्तर्गत  २४१ किलोमिटर ट्र्याक खोलिएको छ । कञ्चनपुरदेखि दार्चुला खण्डमा सडककाे ट्र्याक खाेलिएकाे हाे । अब डडेल्धुरा, बैतडी र दार्चुलामा पर्ने रुटकाे ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर

ऊर्जा
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ

ऊर्जा
फोहरबाट ग्यास उत्पादन गरी स्थानीय क्षेत्रमा वितरण

फोहरबाट ग्यास उत्पादन गरी स्थानीय क्षेत्रमा वितरण

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट बायाे ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक मलकाे उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा   

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा   

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम

कर्पोरेट
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारी सम्मानित

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारी सम्मानित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य

पदयात्रा
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक   

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक   

गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष ९ हजार एक सय ६६ विदेशी पर्यटकले यस