Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: देशको क्षमता

निर्माण
मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

चितवन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र विकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किएका छन् । उनले स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि,

अर्थतन्त्र
दर्जन नयाँ ऐन तर्जुमा र परिमार्जनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका आकर्षक घोषणा (साझा कार्यक्रमको पूर्ण पाठसहित)

दर्जन नयाँ ऐन तर्जुमा र परिमार्जनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका आकर्षक घोषणा (साझा कार्यक्रमको पूर्ण पाठसहित)

काठमाडौं । सरकारले एक दर्जन नयाँ ऐन तर्जुमा र परिमार्जनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका आकर्षक घोषणा गरेको छ । आगामी दिनमा कार्यन्वयन गर्नुपर्ने नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नामको यस दस्तावेजमा सुशासन, प्रभावकारी सेवा प्रवाह र

निर्माण
निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण गराउन दुई उप्रधानमन्त्रीसँग महासंघ प्रतिनिधिमण्डलको भेट

निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण गराउन दुई उप्रधानमन्त्रीसँग महासंघ प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले साेमबार उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग अलग भेटी निर्माण उद्योगका समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका

जलस्रोत–खानेपानी सिँचाई
भेरी–बबई डाईभर्सन आयोजनाको परामर्श सम्झौता रद्द प्रक्रियामा

भेरी–बबई डाईभर्सन आयोजनाको परामर्श सम्झौता रद्द प्रक्रियामा

काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागले भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको परामर्श सम्झौता खारेज गर्ने भएको छ । विभागले मंगलबार इरानको परामर्शदाता कम्पनी महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीसगँगको सम्झौता रद्द गर्ने गरी सूचना जारी गरेको छ

परामर्श
राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि ४ वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस

अनुसन्धान
आइडिया स्टुडियो नेपालले सार्वजनिक गर्यो तीन ‘प्रडक्ट’

आइडिया स्टुडियो नेपालले सार्वजनिक गर्यो तीन ‘प्रडक्ट’

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न सिजनका आइडिएटरले विकास गरेका तीन वटा प्रडक्ट सार्वजनिक गरेको छ । आइतबार राजधानीनमा आयोजित पत्रकार सम्मेलनमार्फत ती प्रडक्ट सार्वजनिक गरिएको हो । आइडिया स्टुडियो सिजन ५ का आइडिएटर

निर्माण
ताेकिएकाे गहिराइसम्म खानेपानी पाइप नगाडेकाे कारण टीकापुरमा पाइप काटिने समस्या, उपभोक्ता मर्कामा

ताेकिएकाे गहिराइसम्म खानेपानी पाइप नगाडेकाे कारण टीकापुरमा पाइप काटिने समस्या, उपभोक्ता मर्कामा

कैलाली । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ । दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण

निर्माण
मेलम्ची खानेपानी  वितरणकाे पुनः उद्घाटन, उपत्यकाकाे समस्याकाे दीर्घकालीन समाधान हुने दाबी

मेलम्ची खानेपानी वितरणकाे पुनः उद्घाटन, उपत्यकाकाे समस्याकाे दीर्घकालीन समाधान हुने दाबी

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन गरेका छन् । उनले काठमाडौँको महाँकालचौरस्थित शाखा कार्यालयबाट खानेपानीको पुनः वितरण उद्घाटन गरेका हुन् । यससगै, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट

निर्माण
निर्माण सामाग्रीकाे तीव्र दाेहन र बढ्दाे प्रदुषणले आँधीखोलाकाे अस्तित्व सङ्कटमा

निर्माण सामाग्रीकाे तीव्र दाेहन र बढ्दाे प्रदुषणले आँधीखोलाकाे अस्तित्व सङ्कटमा

वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका

अर्थतन्त्र
औद्योगिक क्षेत्रले नियम विपरित भाडाबृद्धि गरेपछि महासंघद्वारा आन्दोलनको घोषणा

औद्योगिक क्षेत्रले नियम विपरित भाडाबृद्धि गरेपछि महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर बृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । निर्यात प्रवद्र्धन गर्ने र