Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

निर्माण

सडक
भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण कछुवा गतिमा

भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण कछुवा गतिमा

धुलिखेल । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले

पुल
भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न

सडक
हुलाकी राजमार्गः दोब्बर समयमा पनि सकिएन डोकेबजार-दैजी खण्डकाे निर्माण

हुलाकी राजमार्गः दोब्बर समयमा पनि सकिएन डोकेबजार-दैजी खण्डकाे निर्माण

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडककाे  चाँडो सम्पन्न गर्न माग गरे । ३० महिनाभित्र सम्पन्न गर्नेगरी २०७३ फागुनमा निर्माण सुरु भएको

निर्माण
निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस  

निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस  

चितवन । भरतपुर महानगरपालिकाले ६ वटा  ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण

सडक
धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको

सडक
नारायणगढ-बुटवलअन्तर्गत पूर्वी खण्डकाे २९ किलाेमिटर कालोपत्र   

नारायणगढ-बुटवलअन्तर्गत पूर्वी खण्डकाे २९ किलाेमिटर कालोपत्र   

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा यति कालाेपत्र गरिएकाे हाे । नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलाेमिटर सडकमा हाल २९

सडक
हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   

हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   

पर्सा । हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको  १८१ किलोमिटर सडक कालोपत्र गरिएको छ । कार्यालय मातहत २ खण्डमा कूल २२९.७ किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही

जलविद्युत
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत

सडक
कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा

पुल
बागलुङको रिठेखोलामा पक्की पुल निर्माण   

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण   

गलकोट (बागलुङ) । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो