निर्माण क्षेत्रमैत्री मौद्रिक नीति आएको निर्माण उद्योग परिषदको प्रतिक्रिया
काठमाडौं । नेपाल निर्माण उद्योग परिषदले निर्माण क्षेत्रमैत्री मौद्रिक नीति आएको भन्दै ललितपुरमा पत्रकार सम्मेलन गरी स्वागत गरेको छ । ‘कठिन अवस्थामा रहेको निर्माण क्षेत्रलाई केही समयको लागि बचाउने आशा मौद्रिक नीतिले दिएको छ’ परिषदका