Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
भारतले निर्यातित बिजुलीलाई नवीकरणीय ऊर्जाभित्र समेट्यो,  नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने

भारतले निर्यातित बिजुलीलाई नवीकरणीय ऊर्जाभित्र समेट्यो, नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने

काठमाडौ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । जलविद्युतमार्फत उत्पादन भएको बिजुलीलाई भारतले अनिवार्य जलविद्युत खरिद (एचपीओ) र

ऊर्जा
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, तार तान्न ठाउँ ठाउँमा अवरोध

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, तार तान्न ठाउँ ठाउँमा अवरोध

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई

अर्थतन्त्र
दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा

ऊर्जा
ललितपुरको ग्वार्को–लामाटार सडकको ५ किलोमिटरमा स्मार्ट बत्ती जडान

ललितपुरको ग्वार्को–लामाटार सडकको ५ किलोमिटरमा स्मार्ट बत्ती जडान

काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा

ऊर्जा
एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

काठमाडौं ।  मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको ४०० केभी विद्युत् प्रसारण लाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ । मिलेनियम च्यालेञ्ज

ऊर्जा
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । प्राधिकरणले ४ महिनाकाे अवधिमा देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारतीय बजारमा

ऊर्जा
एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

काठमाडौं। ‘तेस्रो एसिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत  थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अक्टोबर १९ र २० मा बैंकमा हुने फाेरममा सहभागी हुन उनी गएका हुन् ।

ऊर्जा
चाडपर्व भरी उपभोक्ताकाे गुनासाे नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्व भरी उपभोक्ताकाे गुनासाे नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौ‌ं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशै तिहार, नेपाल स‍ंवत्, छठ जस्ता चाड पर्व भरी समस्या नआउने गरी विद्युत् आपूर्ति व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।  उनले  प्राधिकरणका कार्यकारी निर्देशक

ऊर्जा
बढीले क्षतिग्रस्त लघुजलविद्युत केन्द्र मर्मत हुँदा लुलाङमा ३ महिनापछि बल्याे बिजुली

बढीले क्षतिग्रस्त लघुजलविद्युत केन्द्र मर्मत हुँदा लुलाङमा ३ महिनापछि बल्याे बिजुली

म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा ३ महिनापछि बिजुली बलेको छ । बाढीले क्षतिग्रस्त मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत केन्द्रकाे पुर्निर्माण गरी सञ्चालमा आएपछि गाउँमा बिजुली बलेकाे हाे । लघुजलविद्युत केन्द्रकाे विद्युतगृह

ऊर्जा
अरुण तेस्रो जलविद्युत परियोजना जोड्ने सडकको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय

अरुण तेस्रो जलविद्युत परियोजना जोड्ने सडकको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय

काठमाडौँ । मंगलबार बसेको लगानी बोर्डको ५६ औं बैठकले निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्गको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल