ग्यास बिक्रेताले उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य नलिनुः आयल निगम
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासका उपभोक्ताबाट निर्धारित खुद्रा मूल्यभन्दा बढी नलिन बिक्रेतालाई आग्रह गरेको छ । निगमले आइतबार सूचना जारी गरी तोकिएको खुद्र मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण भइरहेको भन्ने खबर सञ्चार माध्यम