Nepal Purbadhar

Category: जलविद्युत

ऊर्जा
तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई

तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई

काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको १२८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार (भदाै २९ गते) सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत खरिद

ऊर्जा
दुर्गम बस्ती मङ्गलेमा केन्द्रीय विद्युतीकरण

दुर्गम बस्ती मङ्गलेमा केन्द्रीय विद्युतीकरण

बेनी (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमङ्गलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको कुइनेमङ्गलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण

ऊर्जा
काेरियन लगानीकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास

काेरियन लगानीकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास

काठमाडौं। प्रत्यक्ष वैदेशिक लगानीकाे अहिलेसम्मकै ठूलाे २१६ मेगावाटकाे माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाकाे औपचारिक शिलान्यास गरिएकाे छ । २२ प्रतिशत निर्माण सम्पन्न भइसकेकाे आयाेजनाकाे मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले राजधानीमा आयाेजित विशेष कार्यक्रममा

ऊर्जा
‘शिलान्याश’सम्म आईपुग्न १६ वर्ष लागेको नेपालको पहिलो वैदेशिक लगानीको आयोजनाको संघर्षको कथा

‘शिलान्याश’सम्म आईपुग्न १६ वर्ष लागेको नेपालको पहिलो वैदेशिक लगानीको आयोजनाको संघर्षको कथा

भीम गौतम काठमाडौं । भोलि अर्थात २६ कार्तिकमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको औपचारिक रुपमा शिलान्याश हुँदैछ । २२ प्रतिशत भौतिक प्रगति भैसकेको सो आयोजनाको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना स्थलमा बाँध निर्माण हुने

ऊर्जा
तत्काल लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

तत्काल लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल

ऊर्जा
स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

काठमाडौँ । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सवस्टेशन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सवस्टेशन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न काम समेत

ऊर्जा
प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

दमौली । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै नागरिकको माग तथा

जलविद्युत
छ दिनदेखि अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द

छ दिनदेखि अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द

सङ्खुवासभा । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र

ऊर्जा
स्थानीयको माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन निर्माण गर्छौः ऊर्जामन्त्री

स्थानीयको माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन निर्माण गर्छौः ऊर्जामन्त्री

काठमाडौं । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर

अर्थतन्त्र
अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

काठमाडौं । विद्युत उत्पादन बढ्दै गएकाले छिमेकी देशमा निर्यातसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज (सिज) ले बुधबार राजधानीमा आयोजना गरेको ‘विद्युत व्यापार र