बजेटमा पूर्वाधार विकास प्राधिकरण निजी क्षेत्रको माग हो
विरेन्द्रराज पाण्डे उपाध्यक्ष, नेपाल उद्योग परिसंघ हामीले पूर्वाधार सम्मेलन विगतमा पनि गर्यो । अब पनि गर्ने तयारीमा छौं । अन्य धेरै कार्यक्रम पनि गरिरहेका छौं । औद्योगिक क्रियाकलाप वृद्धि गर्न पूर्वाधारको अभाव भयो भन्ने विषय