Nepal Purbadhar

Category: अर्थतन्त्र

अर्थतन्त्र
जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिवार राती ९ बजे स्वदेश फर्कनु भएको छ । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका

अर्थतन्त्र
सरकारले आकस्मिक रुपमा घोषणा गर्ने बिदामा बैंक बन्द नहुने

सरकारले आकस्मिक रुपमा घोषणा गर्ने बिदामा बैंक बन्द नहुने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको

अर्थतन्त्र
सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडाैं। हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरे । हिमालयन बैंकले सिभिल बैंकलाई

भौतिक पूर्वाधार
भारतको पूर्वाधार र सामाजिक क्षेत्रमा २५ बिलियन डलर सहयोग गर्ने एडिबीेको प्रस्ताव

भारतको पूर्वाधार र सामाजिक क्षेत्रमा २५ बिलियन डलर सहयोग गर्ने एडिबीेको प्रस्ताव

काठमाडौं । एसियाली विकास बंैक (एडिबी) ले भारतको पूर्वाधार र सामाजिक विकास तथा जलवायु प्रतिरोधी क्षमता वृद्धि गर्नको लागि २० देखि २५ बिलियन अमेरिकी डलर (करिब ३३ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रस्ताव

बैक/वित्तिय संस्था
राष्ट्रिय बीमा संस्थान ५६ औँ वर्षमा प्रवेश, आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न सुझाव

राष्ट्रिय बीमा संस्थान ५६ औँ वर्षमा प्रवेश, आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न सुझाव

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६ औँ वर्षमा प्रवेश गरेको छ । संस्थान ५६ औँ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा.

अर्थतन्त्र
नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल

नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवार भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका

अर्थतन्त्र
जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छ । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत गएका हुन । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने

अर्थतन्त्र
लालबन्दीबाट एक अर्बको तरकारी निकासी

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १

अर्थतन्त्र
आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी छ करोड

अर्थतन्त्र
महिला उद्यम प्रदर्शनीमा १० लाखको कारोबार

महिला उद्यम प्रदर्शनीमा १० लाखको कारोबार

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित महिला उद्यम प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । महिलाहरूलाई उद्यममा प्रेरित गर्न यही फागुनको ५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको