Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

पुल
मादी नदीमा ‘आर्क डिजाइन’को पुल बनाउन सुरु

मादी नदीमा ‘आर्क डिजाइन’को पुल बनाउन सुरु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो ।

मुख्य समाचार
 स्मार्ट लाइसेन्स प्रिन्ट हुने ६ लाख कार्ड नेपाल आइसक्यो : विभाग   

 स्मार्ट लाइसेन्स प्रिन्ट हुने ६ लाख कार्ड नेपाल आइसक्यो : विभाग   

काठमाडौं । चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको छ । जर्मनीकाे मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छाप्ने सम्झाैता गरिएकाेमा आधा छापिएर नेपाल आइपुगेको हाे । बाँकी

पुल
भेरी नदीमा ह्युमपाइपबाट सवारी साधन तार्न १५ हजारसम्म शुल्क

भेरी नदीमा ह्युमपाइपबाट सवारी साधन तार्न १५ हजारसम्म शुल्क

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप प्रयोग गरेर अस्थायी पुलमार्फत यातायातका

मुख्य समाचार
‘मन्त्रीज्यू, ड्राभिङ स्कुल खोलौं, चालक पाउनै मुस्किल भयो’

‘मन्त्रीज्यू, ड्राभिङ स्कुल खोलौं, चालक पाउनै मुस्किल भयो’

काठमाडौं । यातायात व्यवसायी तथा यातायात मजदुर संघ संगठनहरूले तत्काल ड्राइभिङ स्कुल खोल्न सरकारसँग माग गरेका छन् । सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मसौदामा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका

उड्डयन
लुक्लाबाट हवाई सेवा लिने पर्यटक २३ प्रतिशत बढे,१ लाख ३३ हजारले गरे भ्रमण

लुक्लाबाट हवाई सेवा लिने पर्यटक २३ प्रतिशत बढे,१ लाख ३३ हजारले गरे भ्रमण

सोलुखुम्बु ।  सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३.८४ प्रतिशतले

दुरसञ्चार
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन रकारलाई समितिकाे निर्देशन   

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन रकारलाई समितिकाे निर्देशन   

काठमाडौं । संघीय संसदकाे शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेकाे बैठकले

ऊर्जा
‘इपान डे’ का अवसरमा ऊर्जा क्षेत्रकाे विकासमा याेगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्था सम्मानित

‘इपान डे’ का अवसरमा ऊर्जा क्षेत्रकाे विकासमा याेगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्था सम्मानित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ऊर्जा क्षेत्रको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरेको छ । इपालने स्थापना कालको २४औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमका अवसरमा

ऊर्जा
इपान स्थापनाको २४औं वर्ष पूरा, आर्थिक समृद्धिका लागि निर्यातसँगै आन्तरिक विद्युत खपत बढ्ने गरी उत्पादन बढाउनु पर्छः मन्त्री श्रेष्ठ

इपान स्थापनाको २४औं वर्ष पूरा, आर्थिक समृद्धिका लागि निर्यातसँगै आन्तरिक विद्युत खपत बढ्ने गरी उत्पादन बढाउनु पर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले स्थापना कालको २४औं वर्ष पूरा गरेको छ । निजी ऊर्जा उत्पादकहरूको छाता संकठनको रुपमा सन् २००१ मा स्थापना भएको इपान २५औं वर्षमा प्रवेश गरेको हो ।

पर्यटन
बन्दीपुर केबलकारकाे परीक्षण सुरु,बैशाखदेखि व्यवसायीक सञ्चालनकाे तयारी

बन्दीपुर केबलकारकाे परीक्षण सुरु,बैशाखदेखि व्यवसायीक सञ्चालनकाे तयारी

दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल ८ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक

पुल
निर्माण थालेकाे १० वर्षपछि ठिमुरा–देवघाट जोड्ने पुल सञ्चालनमा आउँदै

निर्माण थालेकाे १० वर्षपछि ठिमुरा–देवघाट जोड्ने पुल सञ्चालनमा आउँदै

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउन लागेकाे छ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न भइ सञ्चालन हुन लागेकाे हाे । डिभिजन सडक