Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

भौतिक पूर्वाधार
३ पटक म्याद थप्दा पनि २ जिल्ला जाेड्ने सडकमा ६० प्रतिशत मात्रै काम   

३ पटक म्याद थप्दा पनि २ जिल्ला जाेड्ने सडकमा ६० प्रतिशत मात्रै काम   

बागलुङ । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको ४ वर्ष भयो । २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वाधार विकास

ऊर्जा
‘उज्यालो गण्डकी प्रदेश’ घोषणाकाे मिति नजिकिँदै गर्दा काम गर्ने जनशक्ति अभाव   

‘उज्यालो गण्डकी प्रदेश’ घोषणाकाे मिति नजिकिँदै गर्दा काम गर्ने जनशक्ति अभाव   

गण्डकी।  ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीमा रहेको प्रदेश सरकारले ऊर्जा क्षेत्रमा जनशक्ति अभाव झेलिरहेको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ऊर्जा शाखा दुई जना कर्मचारीको भरमा सञ्चालन भइरहेको हाे । प्रदेश स्थापनाको ६

जलस्रोत–खानेपानी सिँचाई
साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा   

साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा   

गोदावरी ।  कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा १२ महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो

ऊर्जा
सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन   

सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन   

झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले लगानी गरी निर्माण गरेकाे १० मेगावाटकाे साैर्य विद्युत आयोजनाले ८ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि  विद्युत उत्पादन थालेकाे याे साैर्य विद्युत आयोजनाले ३५

मुख्य समाचार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,यात्रुलाई सास्ती   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,यात्रुलाई सास्ती   

रुकुम । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । मध्यपहाडी लोकमार्गको

उड्डयन
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी अध्ययन गर्न समिति गठन   

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी अध्ययन गर्न समिति गठन   

काठमाडौं ।  सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको अध्ययन समिति गठन

मुख्य समाचार
बजेट अभावले ६ किलाेमिटरकाे बाइपास सडक निर्माण अलपत्र

बजेट अभावले ६ किलाेमिटरकाे बाइपास सडक निर्माण अलपत्र

चितवन ।  पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक ८ वर्षमा पनि सम्पन्न हुन नसकेको हो

ऊर्जा
वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   

वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   

भाेजपुर । वडा कार्यालयले मिटर उपलब्ध गराएपछि   विपन्नताका कारण विद्युत पहुँचबाट बन्चित रहेका परिवारकाे घरमा बत्ती बलेकाे छ भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेपछि ती

मुख्य समाचार
गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँ विनियोजन   

गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँ विनियोजन   

काठमाडौं । अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको

पुल
१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित १३६ वर्ष पुरानो झोलुङ्गे पुलकाे संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग