Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

पर्यटन
सगरमाथा क्षेत्रमा पर्यटक आगमन बढ्न थाल्याे, लुक्लाकाे हवाई सेवामा चाप    

सगरमाथा क्षेत्रमा पर्यटक आगमन बढ्न थाल्याे, लुक्लाकाे हवाई सेवामा चाप    

सोलुखुम्बु ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु

अर्थतन्त्र
आगामी वर्षको बजेट सीमा १८ खर्ब, ३ वर्षमा साढे २४ खर्ब पुर्याउने लक्ष्य   

आगामी वर्षको बजेट सीमा १८ खर्ब, ३ वर्षमा साढे २४ खर्ब पुर्याउने लक्ष्य   

काठमाडौं । आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि

मुख्य समाचार
मेलम्ची आयोजनामा भ्रष्टाचार अभियाेगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर   

मेलम्ची आयोजनामा भ्रष्टाचार अभियाेगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर   

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले

उड्डयन
भरतपुर विमानस्थल विस्तारका लागि अध्ययन सुरु हुँदै   

भरतपुर विमानस्थल विस्तारका लागि अध्ययन सुरु हुँदै   

चितवन। भरतपुर विमानस्थल विस्तारको प्रकृया अघि बढ्ने भएको छ । विमानस्थल नजिकैकाे नेपाली सेनाकाे घाेडा प्रजजन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरी धावनमार्ग विस्तार गर्न साेमबारबाट अध्ययन सुरु गर्न लागिएकाे हो । विमानस्थलकाे धावनमार्ग विस्तारका लागि सर्वेक्षण

मुख्य समाचार
पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने   

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने   

बाँके  । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको याे सडक मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त

मुख्य समाचार
बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु

बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु

म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडककाे स्तराेन्नतिकाे काम सुरु भएकाे छ । ट्र्याक खुलेकाे १३ वर्षपछि बल्ल याे सडककाे  स्तरोन्नतिकाे काम सुरु भएकाे हाे । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १

ऊर्जा
ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा

ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१.३ मेगावाटकाे ठूलोखोला जलविद्युत आयोजनाको ठाडो र तेर्साे सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाकाे बाँधदेखि सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न आउटलेटतर्फ खनिएको १०३

ऊर्जा
जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान )ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र

ऊर्जा
नेपाली बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिएनन् : इपान अध्यक्ष कार्की

नेपाली बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिएनन् : इपान अध्यक्ष कार्की

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले नेपाली बीमा कम्पनीले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई समयमै दावी भुक्तानी दिन नसकेको बताएका छन् । इपानको नियमित कार्यक्रम फ्राइडे फोरम अन्तर्गत शुक्रबार काठमाडौंमा आयोजित

परियोजना
मुक्तिनाथ केबलकार निर्माणले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायलाई असर नगर्ने   

मुक्तिनाथ केबलकार निर्माणले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायलाई असर नगर्ने   

पर्वत ।  जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण हुँदा त्यहाँकाे पर्यटन व्यवसायमा असर नगर्ने दाबी गरिएकाे छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकार आयाेजनाकाे निर्माण गर्दा  पर्यटन व्यवसाय प्रभावित