Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

पुल
गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै   

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै   

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बूढीगण्डकी नदीका कारण रुन्चेत र

ऊर्जा
ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं । चौंथो संस्करणको 'हिमालयन हाइड्रो एक्स्पो, २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र

ऊर्जा
ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो   

ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो   

म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१‍.३ मेगावाटकाे ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य

मुख्य समाचार
भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ । भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मर्मत गर्न थालिएको हो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम

जलविद्युत
राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ पूरा   

राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ पूरा   

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट

जलस्रोत–खानेपानी सिँचाई
३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   

३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट ३ चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो । मुहानबाट करिब ५ सय मिटर

निर्माण
मुग्लिन-पोखरा सडक विस्तार: पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने   

मुग्लिन-पोखरा सडक विस्तार: पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने   

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले

ऊर्जा
सहज छैन जलविद्युत र सौर्य ऊर्जाको कार्बन व्यापार

सहज छैन जलविद्युत र सौर्य ऊर्जाको कार्बन व्यापार

काठमाडौं । नेपालका जलविद्युत आयोजनाबाट उत्पादन भएको स्वच्छ नवीकरणीय ऊर्जाकै कारणले डिजेलबाट चल्ने उद्योगधन्दा विद्युतबाट चल्ने गरी रुपान्त्रण भइरहेका छन् । विस्तारै सडकमा गुड्ने विद्युतीय सवारी साधनकाे संख्या पनि बढ्दै गइरहेकाे छ । तर, सरकारले

निर्माण
तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

दमौली । गण्डकी प्रदेशकाे तनहुँमा ७ वटा पक्की पुल निर्माण पूरा भएका छन् । प्रदेश सरकारकाे  गत र चालू आर्थिक वर्षकाे बजेटमा यी पक्की पुल निर्माण सम्पन्न भएका हुन् । गत आवमा ५ वटा र

ऊर्जा
बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा,असारदेखि सञ्चालन गरिने   

बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा,असारदेखि सञ्चालन गरिने   

ढोरपाटन । १३२ केभी बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग  जोड्न ५ वर्षअघि निर्माण सुरु भएको याे सबस्टेसन पूरा हुने चरणमा पुगेकाे हाे । याे सबस्टेसनले कपिलवस्तुको मोतिपुर–अर्घाखाँचीको