Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

काठमाडौं। चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाे २०२४ सुरु भएकाे छ । बुधबार बिहान विद्युतीय सवारी (इभी) र्‍याली सम्पन्न भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले आयोजनामा गरेकाे  एक्स्पाेकाे शुभारम्भ भएकाे हाे । एक्स्पाेका अवसरमा

परियोजना
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

काठमाडौ‌ं । लगानी बोर्डको ५८औं बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८

उड्डयन
कतारी अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताकाे पहल गर्न आग्रह   

कतारी अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताकाे पहल गर्न आग्रह   

भैरहवा । नेपाल आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि

ऊर्जा
स्वदेशी विद्युत खपत वृद्धिको योजना र कार्यान्वयन

स्वदेशी विद्युत खपत वृद्धिको योजना र कार्यान्वयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले ३ वर्ष पहिले २०७७ चैत्रमा सार्वजनिक गरेको एक अध्ययनले स्वदेशी विद्युत खपत सन् २०२४ सम्ममा ४ हजार मेगावाट पुर्याउन सकिने आशावादी प्रक्षेपण गरेको थियो । त्यसबेला

अन्तर्वार्ता
‘हिमालयन हाइड्रो एक्स्पोले तेस्रो लगानी सम्मेलन सफल बनाउन बल पुग्नेछ’

‘हिमालयन हाइड्रो एक्स्पोले तेस्रो लगानी सम्मेलन सफल बनाउन बल पुग्नेछ’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालि अन्तर्गतको इभेन्ट सोलुसन नेपालले संयुक्तरूपमा आयोजना गरेको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो,२०२४ बुधबार (बैशाख १२ गते) देखि सुरु हुँदैछ ।

ऊर्जा
पाेखरामा भूमिगत विद्युत वितरण लाइन निर्माणकाे ठेक्का अवधि सकियो, प्रगति ४० प्रतिशत मात्रै

पाेखरामा भूमिगत विद्युत वितरण लाइन निर्माणकाे ठेक्का अवधि सकियो, प्रगति ४० प्रतिशत मात्रै

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत वितरण प्रणाली भूमिगत गर्ने आयोजनाको ठेक्का सम्झाैताकाे म्याद सकिएपनि प्रगति निराशाजनक देखिएको छ । अहिलेसम्ममा निर्माण सम्पन्न भइसक्नु पर्नेमा ठेकेदारकाे कमजाेर कार्यसम्पादनका कारण थाेरै मात्र प्रगति देखिएकाे हाे ।

भौतिक पूर्वाधार
दुलेगौडा-लामागाउँ सडक स्तरोन्नतिकाे काम सुरु   

दुलेगौडा-लामागाउँ सडक स्तरोन्नतिकाे काम सुरु   

दमौली । दुलेगौडा-लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्डकाे स्तरोन्नति सुरु भएको छ । साेमबारदेखि सडक खण्ड स्तराेन्तिकाे काम सुरु गरिएकाे हाे । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरे ।

पर्यटन
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए   

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए   

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय

ऊर्जा
माथिल्लो अरुण र दूधकोसी आयोजनाको सुरुङ टिबिएमबाट खनिने

माथिल्लो अरुण र दूधकोसी आयोजनाको सुरुङ टिबिएमबाट खनिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन

पर्यटन
पर्यटकको रोजाइमा सिराहाकाे हात्तीदह सिमसार   

पर्यटकको रोजाइमा सिराहाकाे हात्तीदह सिमसार   

सिरहा । २ वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । २०८० मा