काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट, प्रवेश पत्र डाउनलोड आजदेखि
काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने