कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण गर्न २ वर्ष लाग्ने, ३३ गाउँपालिका विद्युत पहुँच बाहिर
काठमाडौं । कर्णाली प्रदेशका सबै घरधुरीमा विद्युत पहुँच पुर्याउन २ वर्ष लाग्ने भएको छ । भौगोलिकरूपमा विकट प्रदेशका १० वटै जिल्लामा पूर्ण विद्युतीकरण गर्न अझै २ वर्ष लाग्ने देखिएको हो ।अहिले प्रदेशको १० जिल्लाका २५