Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

जलस्रोत–खानेपानी सिँचाई
साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा   

साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा   

गोदावरी ।  कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा १२ महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो

ऊर्जा
सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन   

सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन   

झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले लगानी गरी निर्माण गरेकाे १० मेगावाटकाे साैर्य विद्युत आयोजनाले ८ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि  विद्युत उत्पादन थालेकाे याे साैर्य विद्युत आयोजनाले ३५

मुख्य समाचार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,यात्रुलाई सास्ती   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,यात्रुलाई सास्ती   

रुकुम । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । मध्यपहाडी लोकमार्गको

उड्डयन
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी अध्ययन गर्न समिति गठन   

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी अध्ययन गर्न समिति गठन   

काठमाडौं ।  सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको अध्ययन समिति गठन

मुख्य समाचार
बजेट अभावले ६ किलाेमिटरकाे बाइपास सडक निर्माण अलपत्र

बजेट अभावले ६ किलाेमिटरकाे बाइपास सडक निर्माण अलपत्र

चितवन ।  पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक ८ वर्षमा पनि सम्पन्न हुन नसकेको हो

ऊर्जा
वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   

वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   

भाेजपुर । वडा कार्यालयले मिटर उपलब्ध गराएपछि   विपन्नताका कारण विद्युत पहुँचबाट बन्चित रहेका परिवारकाे घरमा बत्ती बलेकाे छ भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेपछि ती

मुख्य समाचार
गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँ विनियोजन   

गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँ विनियोजन   

काठमाडौं । अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको

पुल
१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित १३६ वर्ष पुरानो झोलुङ्गे पुलकाे संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग

इन्धनबाट ऊर्जा
बढ्याे पेट्राेल, डिजेल र ग्यासकाे मूल्य

बढ्याे पेट्राेल, डिजेल र ग्यासकाे मूल्य

काठमाडौ‌ं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले राति १ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । भारतबाट याे पटक पेट्राेलियम

पर्यटन
सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर   

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर   

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।