Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन

बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन

बर्दघाट सुस्तापश्चिम । पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्रको एउटा टर्वाइन बिगत डेढ दशकदेखि मर्मत हुन सकेकाे छैन । बजेट अभावमा १५ वर्षअघि बिग्रिएकाे देशकै पुरानाे जलविद्युत केन्द्रकाे टर्वाइनकाे मर्मत हुन नसकेकाे हाे । प्रतापपुर गाउँपालिका–७

ऊर्जा
प्राधिकरणले विद्युत लाइन काटेपछि कुश्मा बजार ४ दिनदेखि अन्धकार

प्राधिकरणले विद्युत लाइन काटेपछि कुश्मा बजार ४ दिनदेखि अन्धकार

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार ४ दिनदेखि अन्धकार बनेको छ । नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत बक्यौता रकम नतिरेको भन्दै  सडक बत्तीको विद्युत लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी कार्यालय  अन्धकार बनेका हुन् ।

ऊर्जा
हरित ऊर्जाबाट समृद्धिको यात्रा: हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

हरित ऊर्जाबाट समृद्धिको यात्रा: हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

काठमाडाैं । समृद्धिका लागि हरित ऊर्जा भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट

जलस्रोत–खानेपानी सिँचाई
जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ । जापान सरकारकाे आर्थिक सहयाेगमा चन्द्र नहरकाे पुनर्निर्माण भइरहेकाे हाे । जापान सरकारले नेपाललाई चन्द्र नहरको पुनर्निर्माणका लागि २ अर्ब आर्थिक

निर्माण
५२ करोड लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण   

५२ करोड लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण   

कैलाली । कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि  ५२ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माण भइरहेको हो । बर्खामा

ऊर्जा
हुम्लाकाे राया गाउँका सरकारी कार्यालयमा विद्युत पहुँच  विस्तार  

हुम्लाकाे राया गाउँका सरकारी कार्यालयमा विद्युत पहुँच  विस्तार  

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघ संस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला लघु जलविद्युत आयाेजनाकाे विद्युत २४ घन्टा उपलब्ध गराउने गरी सेवा विस्तार गरिएकाे हाे । यसअघि हुम्ला

जलस्रोत–खानेपानी सिँचाई
५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

काठमाडाैं । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको छ । ट्रष्टले ठेक्का सम्झाैता भएका यी खानेपानी आयोजना निर्माण गरेकाे हाे । देशभरमा ६१ हजारभन्दा बढी

अर्थ राजनीति
जलविद्युत र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्रीकाे आग्रह   

जलविद्युत र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्रीकाे आग्रह   

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् ।  बधाई ज्ञापन गर्न अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँगकाे भेटमा अर्थमन्त्री पुनले यस्तो

मुख्य समाचार
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर

मुख्य समाचार
रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   

रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक ३ सातासम्मका लागि बन्द भएको छ । राजमार्ग योजना कार्यालयले मंगलबार सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले ३ साताका लागि बन्द गरिएकाे जनाएकाे हाे।