५ लाख हेक्टर कृषियाेग्य भूमिमा मात्र १२ महिना सिँचाइ
काठमाडौं । नेपाललाई कृषिप्रधान देश भन्ने गरिए पनि अहिलेसम्म ५ लाख हेक्टर कृषियोग्य भूमिमा वर्षभरी सिँचाइ सुविधा पुग्ने गरेको छ । देशभरको ४१ लाख हेक्टर जमिन कृषिका लागि योग्य मानिएकोमा यति थोरी भूमिमा मात्र १२