Nepal Purbadhar

सोमवार, माघ १६, २०७९
Monday, January 30, 2023

सोमवार, माघ १६, २०७९
Monday, January 30, 2023

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) के हो ?


कुनै पनि आयोजनाको बारेमा पूर्ण जानकारी समेटिएको दस्तावेज नै डिपीआर हो । अर्थात् जुन आयोजनाको डिपीआर गरिएको हुन्छ त्यस आयोजनाको लागत (लगानी), नक्साङ्कन तथा रेखांकन, कार्ययोजना, आयोजनाको बारेमा लिनुपर्ने आवश्यक निर्णय, स्वीकृति प्रक्रियालगायतका विषय समेटिएको हुन्छ ।

डिपीआर नै आयोजना कार्यान्वयन कार्ययोजना तयारीको आधार हो । यसले गुणस्तरयुक्त आयोजना निर्माणको लागि लाग्ने अधिकतम लागत पूर्वानुमान गर्न सघाउँछ । आयोजना रहने स्थान र लागत उठाउने अवधी निश्चित गर्छ ।

आयोजनामा लगानीयोग्य छ वा छैन पूर्वानुमान गर्न सघाउँछ । कुन निर्माण पद्धती अपनाएर निर्माण गर्न सकिन्छ भन्ने अनुमान गर्न मदत गर्छ


Read Previous

मर्स्याङ्दी कोरिडोरमा उच्च क्षमताका ४ सबस्टेसन निर्माणाधीन

Read Next

एमसीसीको सहयोगमा सडक मर्मतमा उपयोगी नयाँ प्रयोगशालाहरू तयार

Leave a Reply

Your email address will not be published.