Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

जलविद्युत
माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

काठमाडौं । औद्योगिक घराना गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएकाे छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक अप्पर बलेफी हाइड्रोपावर कम्पनीबीच

निजी क्षेत्र
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको

इन्टरनेट
सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने ?

सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने ?

नरेन्द्र केसी केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दू धर्म गुरुले गाई काट्ने व्यक्तिहरुको हत्या गरेमा आफूले

भौतिक पूर्वाधार
रुख कटानकाे आदेश नआउँदा महाकाली करिडोरकाे डडेल्धुरा रुटकाे ट्र्याक खाेल्न ढिलाइ

रुख कटानकाे आदेश नआउँदा महाकाली करिडोरकाे डडेल्धुरा रुटकाे ट्र्याक खाेल्न ढिलाइ

महेन्द्रनगर । सूदुरपश्चिम प्रदेशकाे कञ्चनपुरदेखि दार्चुलाकाे उत्तरी नाकासम्म जोड्ने महाकाली सडक काेरिडाेर आयाेजनाकाे एउटा प्याकेजकाे वन क्षेत्रकाे रुख कटानकाे स्वीकृति नमिल्दा निर्माणमा ढिलाइ भएकाे छ । आयोजनाअन्तर्गत डडेल्धुराकाे वन क्षेत्रमा पर्ने ३१ किलाेमिटर रुटमा रुख

अर्थतन्त्र
चालू वर्षकाे पहिलो चौमासिकमा कामपाकाे ३ अर्ब  राजश्व उठ्याे

चालू वर्षकाे पहिलो चौमासिकमा कामपाकाे ३ अर्ब  राजश्व उठ्याे

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सकिँदा करिब ३ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि कात्तिक मसान्तसम्मकाे अवधिमा २ अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको हाे

भौतिक पूर्वाधार
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार  

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार  

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारतकाे पूर्ण लगानीमा बन्ने सुख्खा बन्दरगाहकाे डिपिआर तयार भएकाे हाे । भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर

निजी क्षेत्र
१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको

इन्टरनेट
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’:प्रहरी

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’:प्रहरी

काठमाडौं ।  सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने जाेखिम भएकाले

जलस्रोत–खानेपानी सिँचाई
पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै   

पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै   

काभ्रेपलाञ्चोक। ७ हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन ।  निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना

ऊर्जा
‘सबै आयोजनाको पीपीए खोलौं, निजी क्षेत्र मैत्री विद्युत विधेयक जारी गरौं’ : इप्पान

‘सबै आयोजनाको पीपीए खोलौं, निजी क्षेत्र मैत्री विद्युत विधेयक जारी गरौं’ : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्‍को कार्यालयमा बोलाएको निजी