अन्तर्राष्ट्रिय मुद्रा काेषले नेपाललाई ७ अर्ब ऋण दिने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि पाँच करोड २८ लाख अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) बराबरकाे ऋण निकासा दिने भएको छ