Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
पोल गाडेको ५ वर्षमा पनि बलेन बिजुली

पोल गाडेको ५ वर्षमा पनि बलेन बिजुली

जाजरकोट । पोल गाडेको ५ वर्ष भइसक्दा पनि जिल्लाको कुशे गाउँपालिकाको अधिकांश ठाउँमा विद्युत सेवा उपलब्ध छैन । ३३ केभी प्रशारण लाइन कुशेमा पु्याउनका लागि नेपाल विद्युत प्रद्यिकरणले ५ वर्षअघि वोलपत्र आह्वान गरेर काम सुरु

भौतिक पूर्वाधार
ट्राफिक नियम उलङ्घन गर्ने ३ हजार १४८ चालक कारबाहीमा

ट्राफिक नियम उलङ्घन गर्ने ३ हजार १४८ चालक कारबाहीमा

काठमाडाैं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने ३ हजार १४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन

ऊर्जा
सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले  एक सय दरका

ऊर्जा
आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर

आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर

काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने

ऊर्जा
प्रधानमन्त्रीले गरे माछाखोला जलविद्युत आयोजनाको उद्घाटन

प्रधानमन्त्रीले गरे माछाखोला जलविद्युत आयोजनाको उद्घाटन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको  साेमबार विद्युतीय माध्यमबाट उद्घाटन गरेका छन् । उनले उद्घाटन समाराेहमा सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित रहेकाे बताए । 'वर्तमान सरकारको

पर्यटन
आँबुखैरेनीदेखि लाब्दीसम्म जाने सडक कालोपत्रको तयारी

आँबुखैरेनीदेखि लाब्दीसम्म जाने सडक कालोपत्रको तयारी

दमाैंली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको

भौतिक पूर्वाधार
जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सम्पन्न हुने चरणमा

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सम्पन्न हुने चरणमा

काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको

मुख्य समाचार
पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउन काेरियासँग सम्झाैता

पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउन काेरियासँग सम्झाैता

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिबीच यस सम्बन्धमा द्विपक्षीय

निर्माण
नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

त्रिशूली । यसअघि अवैध रुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग

भौतिक पूर्वाधार
कालोपत्रे सडकको बीचमा खम्बा

कालोपत्रे सडकको बीचमा खम्बा

चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ । कालोपत्र गर्दा आफूलाई कसैले पनि नबोलाएको