Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
प्राधिकरणले तल्लो इन्द्रावतीको पिपिए गर्यो, २२ महिनामा विद्युत उत्पादन

प्राधिकरणले तल्लो इन्द्रावतीको पिपिए गर्यो, २२ महिनामा विद्युत उत्पादन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४.१५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक नेशनल हाइड्रोपावर कम्पनीबीच बिहीबार पिपिएमा हस्ताक्षर भएको हो । पिपिएमा विद्युत प्राधिकरण

उड्डयन
पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रको हवाई सेवा

निर्माण
महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै

महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै

काठमाडौं  । नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार (फागुन २८) राजधानीमा आयोजना हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री

विविध
५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

जाजरकाेट । बारेकोट गाउँपालिकाले ५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।

मुख्य समाचार
बितेकाे ७ महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात

बितेकाे ७ महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात

काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार

ऊर्जा
ऊर्जा मिश्रण सुधार गर्ने लक्ष्यसहित सौर्य ऊर्जा उत्पादकहरुको संस्था दर्ता

ऊर्जा मिश्रण सुधार गर्ने लक्ष्यसहित सौर्य ऊर्जा उत्पादकहरुको संस्था दर्ता

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था औपचारिक रूपमा दर्ता गरिएको छ । सौर्य उत्पादक ऊर्जा उत्पादक संघ, नेपाल नाम राखेर दर्ता गरिएको हो । नेपालमा ग्रिड जडित सौर्य पीभी उत्पादकहरूको हितलाई अगाडि बढाउँदै नेपालमा ऊर्जा

ऊर्जा
प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच प्रक्रिया शुरू

प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच प्रक्रिया शुरू

दमाैली । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले सञ्चालन गरेको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा नापजाँच गरिने भएको छ । तनहुँ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग

आवास
शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको

ऊर्जा
विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’

विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु

अन्तर्राष्ट्रिय
मलेसियालाई शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जामा ४१५ बिलियन डलर लगानी चाहिने

मलेसियालाई शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जामा ४१५ बिलियन डलर लगानी चाहिने

काठमाडौं । मलेसियालाई नवीकरणीय ऊर्जाका परियोजनामा लगानी गर्न ३७५ देखि ४१४ बिलियन अमेरिकी डलरसम्म लगानी आवश्यक पर्ने भएको छ । सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा सार्झ निर्धारण गरिएको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जाका पूर्वाधार परियोजनामा