कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै
काठमाडौं । बझाङको कालंका बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गरिने १३२ केभी सुनकुडा–बलाच प्रसारण लाइनको परीक्षण सुरु हुने भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले सोमबारबाट ३७.८५ किलोमिटर लामो प्रसारण लाइनको