Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
विकासे मन्त्रालयमा को भए मन्त्री ?

विकासे मन्त्रालयमा को भए मन्त्री ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मंगलबार नियुक्त भएका उपप्रधान मन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । गठबन्धनमा रहेका दलहरुले विकासे मन्त्रालयहरुलाई बाडेर लिएका छन् ।

ऊर्जा
अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने

अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ करोड रुपैयाँभन्दा बढी विद्युत रोयल्टी पाउने भएको छ। छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट

पर्यटन
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’

बाँके । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर

दुरसञ्चार
नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ। कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ। टेलिकमको

समाचार
दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

खलंगा । दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ। सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो। यो वर्ष समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका

ऊर्जा
अप्पर तामाकोसीको प्रमुख कार्यकारी अधिकृतमा मोहन गौतम

अप्पर तामाकोसीको प्रमुख कार्यकारी अधिकृतमा मोहन गौतम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोहन गौतमलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । प्राधिकरण सञ्चालक समितिको गत पुस १२ गतेको बैठकले निर्णय गरी विज्ञानप्रसाद श्रेष्ठको कार्यावधि पूरा भई रिक्त रहेको

समाचार
अरुण भ्याली हाइड्रोपावरले बोलायो २५ औँ साधारणसभा

अरुण भ्याली हाइड्रोपावरले बोलायो २५ औँ साधारणसभा

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। काठमाण्डौँको नयाँ

समाचार
कालिञ्चोक दर्शनको आइपिओ खुला

कालिञ्चोक दर्शनको आइपिओ खुला

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को निष्कासन तथा

उड्डयन
सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ। ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो। सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले

पर्यटन
पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

ढोरपाटन। अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ। एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो।