Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

अर्थतन्त्र
जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता

भौतिक पूर्वाधार
ऋण तिर्न नसक्दा गौतमबुद्ध रंगशालाको कामअघि बढ्न सकेन

ऋण तिर्न नसक्दा गौतमबुद्ध रंगशालाको कामअघि बढ्न सकेन

चितवन। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड

बैक/वित्तिय संस्था
निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो

निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को नाफामा वृद्धि भएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ प्रतिशतले नाफामा वृद्धि गरेको हो। आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म बैंकको नाफा

ऊर्जा
कालंगागाडको विद्युत प्रणालीमा जोडियो, एक सातामा माथिल्लो कालंगागाड पनि जोड्ने तयारी

कालंगागाडको विद्युत प्रणालीमा जोडियो, एक सातामा माथिल्लो कालंगागाड पनि जोड्ने तयारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कालंगा बेसिनमा निर्माण सम्पन्न १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले निर्माण गरेको आयोजना गत शुक्रबारबाट १३२ केभी बलाँच सबस्टेसनमा जोडिएको हो ।

अर्थतन्त्र
रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार छ: अर्थमन्त्री पौडेल

रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार छ: अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक

पदयात्रा
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

भक्तपुर । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका–७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री

बैक/वित्तिय संस्था
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो। गत आवको

मुख्य समाचार
धारा बनेको एक वर्षसम्म पनि आएन पानी

धारा बनेको एक वर्षसम्म पनि आएन पानी

म्याग्दी । बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ। खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन्। ‘आँगनमा धारा भए पनि पानी आउँदैन,’ उनले भनिन्, ‘टोलको सार्वजनिक धारामा

ऊर्जा
रुकुमगाड जलविद्युत् आयोजनाको काम सकियो, परीक्षण बाँकी

रुकुमगाड जलविद्युत् आयोजनाको काम सकियो, परीक्षण बाँकी

रुकुमपूर्व । रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो। अब परीक्षण बाँकी छ।

ऊर्जा
दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ। गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। विद्युत् सबस्टेशन