Nepal Purbadhar

सुनको मूल्य तोलामा १ हजार ३०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु १ हजार ३०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला रु २ लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु २ लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण गरिएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु ५ हजार १५० मा कारोबार भएको चाँदी आजका लागि रु ५ हजार ६० मा निर्धारण गरिएको छ ।


Read Previous

गणतन्त्र दिवसमा मञ्च सजावट र कार्यक्रम व्यवस्थापनमा महानगरको तयारी

Read Next

मध्य काठमाडौंमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने, तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar