काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मतदान गरेकी छन् ।कार्कीले काठमाडौं-५ स्थित धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।