Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

उपयाेगी मंगलम प्रोड्रेन पाइप


काठमाडाैं । घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिङ्क आदि बाट निक्लीने फोहोर पानीलाई ढलको प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी सङ्कलन वा निकास गर्नु हो।

उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्ताहरुमा पानी रसाउने जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ । उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र त्यसबाट स्वास्थ्यमा पर्ने जोखिमलाई रोक्न मद्दत गर्दछ ।

जल निकासी प्रणालीमा विभिन्न प्रकारका ड्रेनेज पाइपहरू प्रयोग गरिन्छ । गुणस्तरय पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपहरु जाम हुने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने जस्ता समस्याहरू आउने गर्दछन्। पाइपहरु भित्ताको भित्री भागमा जडान हुने हुँदा कुनै पनि समस्या आइपर्दा भित्ता सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ ।

त्यसैले निर्माणको क्रममा नै गुणस्तर प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ । बजारमा प्रयोगको प्रकार अनुसार छुट्टा–छुट्टै किसिमकोड्रेन पाइपहरु उपलब्ध छन्। जस्तै भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लैपाइप, भेन्टिलेसनकोलागि भेन्ट पाइप, वर्षाको पानी सङ्कलनकोलागि डाउनस्पाउट पाइपकोप्रयोग गरिन्छ ।

यी पाइपहरू एकल सकेट र डबल सकेटको साथ विभिन्न लम्बाइ तथा विभिन्न आकारहरूमा उपलब्ध छन् । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम्इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिब्स उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन्भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीपीइ पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) चिन्ह पनि प्रमाणित छन्।

यी उत्पादनहरु प्लम्बिब पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको मंगलमको विश्वास रहेको छ ।


Read Previous

मंसिर २९ गतेदेखि निफ्रा बैंकको ‘ऊर्जा ऋणपत्र’ निष्कासन हुँदै

Read Next

चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान    

Leave a Reply

Your email address will not be published.