४ वर्षसम्म अलपत्र पुलको निर्माण सुरु
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको ४ वर्षपछि निर्माण सुरु गरिएको हो । मुुसिकोट नगरपालिका-७ देखि मुसिकोटकै २, ३