नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । अन्तिम चरणमा पुगेकाे सुरुङ खन्ने कार्य पूरा हुने भएकाे हाे । साेमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएकाे