वितरण केन्द्र स्थापनापछि सुनापति क्षेत्रका ५ हजार ग्राहकलाई सुविधा
काठमाडौं । रामेछाप जिल्लाको सुनापति ४, डहुमा उप वितरण केन्द्रको स्थापना भएको छ । केन्द्रको स्थापनासँगै यस क्षेत्रका ५ हजार विद्युत उपभोक्तालाई सुविधा पुगेको छ । यसअघि विजुलीको बिल तिर्न जिल्ला सदरमुकाम रामेछाप जानुपर्ने बाध्यता