Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

सिँचाइ

जलस्रोत–खानेपानी सिँचाई
इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलाम । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा ८ सिँचाइ योजनाकाे निर्माण पूरा   

तनहुँमा ८ सिँचाइ योजनाकाे निर्माण पूरा   

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालू आर्थिक वर्षमा ८ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालू आवको हालसम्म ५ सिँचाइ र ३ वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ

जलस्रोत–खानेपानी सिँचाई
२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

पर्वत ।  लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । फलेवासका किसानको अवस्था भने अलि पृथक

जलविद्युत
कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना   

कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना   

काठमाडौं । सरकारले भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनापछि २१८.३ मेगावाटकाे नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन

जलस्रोत–खानेपानी सिँचाई
भरतपुरकाे १७० बिघा खेतीयाेग्य भूमिमा डिप बाेरिङ र स्यालो ट्युबेलबाट सिँचाइ

भरतपुरकाे १७० बिघा खेतीयाेग्य भूमिमा डिप बाेरिङ र स्यालो ट्युबेलबाट सिँचाइ

चितवन । भरतपुर महानगरपालिका–१७ मा सिँचाइका लागि २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबेल सञ्चालनमा ल्याइएकाे छ । १७० बिघा खेतीयाेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन यी डिप बोरिङ र स्यालाट्युबेल निर्माण गरी सञ्चालनमा

जलस्रोत–खानेपानी सिँचाई
बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङ। बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि

जलस्रोत–खानेपानी सिँचाई
तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  

तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  

तनहुँ । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५१ हजार ६ सय १४ हेक्टर जमिनमा खेती बाली हुँदै

जलस्रोत–खानेपानी सिँचाई
हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी   

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी   

भरतपुर । चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो । लिफ्टका ४ बाट पम्प फेरेपछि

जलविद्युत
सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

काठमाडौं । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ, सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य  आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने

सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने

गोलबजार (सिराह) । सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसुल स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेपछि किसान खुसी