सार्वजनिक निर्माणमा संलग्न धेरै कम्पनी कालोसूचीमा पर्छन्
नेपालमा सार्वजनिक खरिद सम्बन्धी व्यवस्थाको लागि सार्वजनिक खरिद ऐन र नियमावली कार्यान्वयनमा छन् । त्यही कानूनी व्यवस्था बमोजिम सार्वजनिक निर्माण, सामान खरिद र परामर्श सेवाको काम भइरहेको छ । तर, काम गर्दै जाँदा निर्माण कार्यको