भवन निर्माण विभागकाे भाैतिक प्रगति ६५ प्रतिशत मात्र, परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन्। शहरी विकास