सम्पन्न नगरी बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरणको तयारी
काठमाडौं । भारत सरकारले बथनाह–कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको ८ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए