Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #विद्युत नियमन आयोग

ऊर्जा
विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त

विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । धितालसँग यसअघि पनि आयोगको सदस्यमा रही

ऊर्जा
इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई आयोगमा स्वागत गर्दै अध्यक्ष सिंहले यस्तो बताएका

ऊर्जा
विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले स्थापना कालको चौंथो वर्ष पूरा गरेको छ । २०७६ साल बैशाख २५ गते स्थापना भएको आयोग पाँचौं वर्षमा प्रवेश गरेको हो । आयोगले चौंथो वार्षिकोत्सवका अवसरमा

ऊर्जा
प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत

प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अब प्रवर्द्धकले फाइल बोकेर कर्मचारीको कोठा–कोठा धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । विद्युत नियमन आयोगको चौंथो वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले

ऊर्जा
आँधिखोलाको विद्युत महसुल समायोजन गर्न शुक्रबार सार्वजनिक सुनुवाई

आँधिखोलाको विद्युत महसुल समायोजन गर्न शुक्रबार सार्वजनिक सुनुवाई

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) अन्तर्गत सञ्चालित ९.४ मेगावाटको आँधिखोला जलविद्युत केन्द्रबाट उत्पादन भई स्थानीय क्षेत्रमा वितरित भइरहेको विद्युतको महसुल समायोजन गर्न सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले बिपिसी अन्तर्गतको आँधिखोला वितरण केन्द्रले

ऊर्जा
तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

काठमाडौं । विद्युत नियमन आयोगले कर्णाली प्रदेशको कालिकोट र डोप्ला जिल्लामा निर्माण हुन लागेका ३ अर्धजलाशय जलविद्युत आयोजनाको एकै दिन सार्वजनिक सुनुवाई गर्ने भएको छ । विभागले आगामी बुधबार (चैत ८ गते) यी जलविद्युत आयोजनाको

ऊर्जा
माथिल्लो तमोर पुसदेखि निर्माणमा जाँदै,५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

माथिल्लो तमोर पुसदेखि निर्माणमा जाँदै,५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा पहिचान भएको २५५.२८१ मेगावाट (उत्पादन अनुमतिपत्र अनुसार २८५ मेगावाट) को माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजना आगामी पुसदेखि निर्माणमा जाने भएको छ । सानिमा हाइड्रो समूहको सहायक तमोर सानिमा इनर्जी कम्पनीले

ऊर्जा
पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रको लगानीमा अगाडि बढेका २ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणसँग हुने विद्युत खरिद सम्झौता (पिपिए) सहमतिका लागि २५५ मेगावाटको माथिल्लो तमोर र

ऊर्जा
१६ जलविद्युत कम्पनीले मर्जरमा जान लिए आयोगको अनुमति

१६ जलविद्युत कम्पनीले मर्जरमा जान लिए आयोगको अनुमति

काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रका १६ जलविद्युत कम्पनीलाई मर्जरको अनुमति दिएको छ । आयोगले निजी ऊर्जा उत्पादकहरूका यी कम्पनीले मर्जरका लागि गरेको प्रस्ताव स्वीकृति गरी एक हुन अनुमति दिएको हो । अनुमति प्राप्त